समाचार

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन्…

बाढी हेर्न खोलामा जाँदा…..

 असोज १३, २०८१

महोत्तरी, १३ असोजः बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु…

देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।…

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३…

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

 असोज १३, २०८१

इनरुवा (सुनसरी), १३ असोज : सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३…

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला…

देवघाटधाम बाढीको जोखिममा

 असोज १३, २०८१

दमौली (तनहुँ), १३ असोज : बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र…

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना…

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

 असोज १२, २०८१

मलेखु (धादिङ), १२ असोज : काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट…