समाचार

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

 असोज १३, २०८१

काठमाडौँ, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी…

खोलाले बगाउँदा युवतीको मृत्यु

 असोज १३, २०८१

उदयपुर (गाईघाट), १३ असोजः जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा…

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

 असोज १३, २०८१

पाँचथर, १३ असोजः पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको…

मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन

 असोज १३, २०८१

काठमाडौँ, १३ असोजः मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म…

हात्तीको आक्रमणमा किसानको मृत्यु

 असोज १३, २०८१

कञ्चनपुर, १३ असोजः हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन्…

म्याग्दीको रुममा स्वास्थ्यचौकी भवन निर्माण

 असोज १३, २०८१

म्याग्दी, १३ असोजः मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को…

बाढीबाट सुनसरीमा ५ सयभन्दा बढी परिवार प्रभावित

 असोज १३, २०८१

इनरुवा (सुनसरी), १३ असोजः बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा…

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

 असोज १३, २०८१

काठमाडौं ,१३ असाेज: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र…

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

 असोज १३, २०८१

काठमाडौँ, १३ असोजः रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ…

माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल…