समाचार
विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह
महेन्द्रनगर (धनुषा), १२ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको वर्षाका कारण प्रदेशका विभिन्न नदीको जलस्तर वृद्धि भई बाढी तथा डुबान भइरहेकाले विपत् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको हो…
काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
काठमाडौँ, १२ असोज : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ…
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द
इनरुवा (सुनसरी), १२ असोज : कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका…
उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना
सिन्धुली, १२ असोज : सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फेसका छन् । गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र…
काभ्रेपलाञ्चोकको खानीखोलाका ८ घर बगे
धुलिखेल (काभ्रेपलाञ्चोक), १२ असोज: अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका…
विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई
कास्की, १२ असोज : विश्व पर्यटन दिवसका सन्दर्भ पारे आज पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जित्नुभएको छ ।पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति…
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता
काठमाडौँ, १२ असोज : दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान…
लगातारको वर्षाले कालीगण्डकी कोरिडोर अवरुद्ध
मध्यविन्दु (नवलपरासी), १२ असोजः कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउँसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा…
वर्षाजन्य विपद्बाट भएको क्षतिप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त
काठमाडौँ, १२ असोज : देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।अविरल वर्षाका कारण व्यक्तिको मृत्यु…
वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु
पाटन (ललितपुर), १२ असोज स् वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिनुभएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३






