शिक्षा

बागलुङको प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमुना विद्यालयसम्म

 असोज ०७, २०७९

बागलुङ, असोज ७ : एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्‍यो । विद्यार्थीको चाप र…

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्

 असोज ०६, २०७९

मनाङ, असोज ६ : हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण…

शिक्षा प्रणालीमा सुधारको खाँचो : शिक्षामन्त्री

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा मंगलबार उहाँले…

घानाका १४० विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति

 असोज ०१, २०७९

केप कोस्ट, असोज १ : चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ । समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

 भदौ ३१, २०७९

त्रिशूली, भदौ ३१ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा…

शिक्षामा बजेट अपुग : शिक्षा कर र वैकल्पिक स्रोतको खोजी

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउन प्रदेश र स्थानीय तहले शिक्षा करको प्रबन्ध र वैकल्पिक स्रोतको खोजी गरी लगानी बढाउन सुझाव दिइएको छ । विद्यमान राष्ट्रि«य बजेटमा…

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति

 भदौ ३०, २०७९

नवलपरासी पूर्व, भदौ ३० : नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमतिपत्र आज हस्तान्तरण गरेको छ । नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले विश्वविद्यालय पूर्वाधार…

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

 भदौ २९, २०७९

महोत्तरी, भदौ २९ : माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले…

भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस पुग्ने नेपाली विद्यार्थी समस्यामा : राजदूतावास

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत…

मुलुकको विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गर्नुभएको…