शिक्षा
जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद
गण्डकी, कात्तिक २३ : पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया…
पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय
दमौली, कात्तिक २३ “पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ”, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भन्नुभयो, “जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र…
दिवा खाजाले पनि रोकेन विद्यार्थी
नवलपुर, कात्तिक २१ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । विसं २०६७ मा दिवा खाजा कार्यक्रम लागू…
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
सुर्खेत-भेरीगङ्गा, कात्तिक २० : दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उहाँका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उहाँलाई आर्थिक समस्या थपियो । तर पनि आमाले…
स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय
गलकोट, कात्तिक १७ : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै…
मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक
मोरङ, कात्तिक १७ : मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ । विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए
टीकापुर, कात्तिक १७ : टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो…
संविधान जोगाउन लोकतान्त्रिक शक्ति एकठाउँ : शिक्षामन्त्री पौडेल
बागलुङ, कात्तिक १२ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानका उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको बताउनुभएको छ । गलकोट नगरपालिका–१ नरेठाँटीमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले…
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता
पर्वत, कात्तिक ५ : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु…
ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न
काठमाडौँ, कात्तिक १ : ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम आज एक समारोहका बीच समापन…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१९ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१८ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१६ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१६ घण्टा अगाडि






