कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु
सुर्खेत, १० माघ : कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ः०० बजेदेखि शुरु भएको बैठकमा उहाँले कर्णालीविज्ञ, स्थानीय…
विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं, १० माघ : आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग…
कांग्रेसको विवाद मिलाउन छलफल जारी
काठमाडौं, १० माघ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि…
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
काठमाडौँ, १० माघ : नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट…
ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना
पर्वत, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको…
हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि
काठमाडौँ, १० माघ : युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई…
बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय
लण्डन, ५ माघ : बेलायती राजकुमार ह्यारी र उनीकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेका औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग…
तमोर बनाउन लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता
काठमाडौँ, ५ माघ : पूर्वको मोतीका रूपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको…
नेप्सेमा ३३ अङ्कको वृद्धि
काठमाडौँ, ५ माघ : धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको…
गायिका राउतलाई पक्राउ अनुमति
काठमाडौँ, ५ माघ : प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






