कोरोना भाइरसको संक्रमण रोक्न सरकारद्वारा समिति गठन
काठमाडौं, १७ माघ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा…
ढोरपाटन महिला भलिबल : एपिएफ र डायमन्ड विजयी
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।…
संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री
काठमाडौं, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन-कानून बनाउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको बिहीबार भिडियो कन्फेरेन्समार्फत…
ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन बुझाइयो
काठमाडौं, १७ माघ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्यूरोले काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता…
नेकपा सदस्यले भने- सरकार र पार्टीबीच समन्वय अभाव
काठमाडौं, १७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताउनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन,…
चालक अनुमतिपत्र अनलाइन फारम बन्द
काठमाडौं, १७ माघ : यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि…
चितवन प्रिमियर लिग शुरु
चितवन, १७ माघ : चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै क्रिकेट खेलले नेपालमा…
निगमले जहाजको किस्ता भुक्तानी गर्यो
काठमाडौं, १७ माघ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम…
सशस्त्र प्रहरीको जग्गा अतिक्रमणमा परेपछि…
बनियानी, १७ माघ : झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको पाथिभरा जवान तालीम शिक्षालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ । शिक्षालयको १५० बिघामध्ये ८७ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको हो…
नेकपा बैठकमा समूहगत प्रतिवेदन प्रस्तुत
काठमाडौं, १७ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको आज तेस्रो दिन समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम शुरु भएको छ । प्रदेश अध्यक्षबाट…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३






