स्वायत्तता खोज्दै धवलागिरि क्याम्पस
बागलुङ, फागुन २६ : धवलागिरि बहुमुखी क्याम्पसमा २२ प्राध्यापक र आठ कर्मचारीको दरबन्दी खाली रहेको लामो सयम बितिसक्यो । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले विसं २०६० देखि पद पूर्तिगरेको छैन ।…
सहयोग सामग्री हस्तान्तरण
काठमाडौँ, फागुन २६ : नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न संस्थाका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा कार्यसमितिका सदस्य…
आलु उत्पादन बढेपछि महिला हौसिए
रामपुर, फागुन २६ : यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप…
अन्तर्राष्ट्रिय मान्यता पायो मूर्तिकला कार्यशालाले
बागलुङ, फागुन २६ : यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ…
बालविकास केन्द्रमा अंग्रेजी शिक्षण !
जाजरकोट, फागुन २६ : अंग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ । गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अंग्रेजी माध्यमबाट पढाउन पहल…
तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा तनहुँ
दमौली, फागुन २६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि…
कुमरखोदमा कोरोना स्वास्थ्य सहायताकक्ष
बनियानी, फागुन २६ : दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै…
गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
पोखरा, फागुन २६ : औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आइतबार यहाँ…
हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लाससाथ मनाइँदै फागु पूर्णिमा
काठमाडौँ, फागुन २६ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश…
सफा नेपालको अभियानमा गैरआवासीय नेपाली
भैरहवा, फागुन २५ : गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिले नेपालका विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ । भैरहवामा पत्रकारसँग छलफल गर्दै गैरआवासीय नेपाली संघका सफाइ संयोजक खेम शर्माले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






