बम विस्फोट घटनामा एक पक्राउ, चार घरमा क्षति
भक्तपुर, फागुन २८ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक…
जलस्रोत नीति एक साताभित्र मन्त्रिपरिषद्मा
काठमाडौँ, फागुन २८ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने गरी जलस्रोत नीतिको मस्यौदा तयार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार…
धितोपत्र बजार : ७३ अङ्कले बढ्यो नेप्से
काठमाडौँ, फागुन २८ : मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९…
राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै
लमजुङ, फागुन २८ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्…
कोरोना भाइरस संक्रमणको औषधि बनेको छैन
काठमाडौँ, फागुन २८ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा…
नेपालमा औषधि निर्यातलाई निरन्तरता दिन भारत सकारात्मक
काठमाडौँ, फागुन २८ : भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ । भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग…
प्रिमियर लिगमा कोरोनाको प्रभाव : आर्सनल–सिटीबीचको खेल स्थगित
लन्डन, २८ फागुन : इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोना भाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व…
बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु
लण्डन, फागुन २८ : बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उहाँलाई के…
अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट
काठमाडौँ, फागुन २८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको…
पारमाणविक विधेयक पारित
काठमाडौँ, फागुन २८ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । समितिको आजको बैठकले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






