मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

 चैत ०५, २०७६

सञ्चिता घिमिरे काठमाडौँ, चैत ५ गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको…

अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी

 चैत ०५, २०७६

लहान, चैत ५ : प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन…

सिन्धुलीमा वाणिज्य बैंक सञ्चालन

 चैत ०५, २०७६

सिन्धुली, चैत ५ : जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो…

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

 चैत ०५, २०७६

भक्तपुर, चैत ५ : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई…

प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर

 चैत ०५, २०७६

बैतडी, चैत ५ : लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ…

जमुनाहामा नाकामा सवारीसाधन आवागमनमा रोक

 चैत ०५, २०७६

नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सीमानासंग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बाँके र भारतको बहराईचका प्रमुख…

निर्यातकर्तालाई साढे दुई अर्ब अनुदान

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल…

दुई साताका लागि मलेसिया प्रवेश रोक

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८…

१५ सय रुग्ण आयोजनालाई मौका

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : निर्माण कम्पनीहरूलाई आफूले लिएको जिम्मेवारी पूरा गर्ने थप मौका सरकारले प्रदान गरेको छ । त्यसअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक हजार पाँच सयवटा समयमा पूरा हुन…

गभर्नर नेपालको पाँचवर्षे कार्यकाल आजदेखि पूरा

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल बुधबारदेखि पूरा हुँदैछ । अब नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।…