कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, ६ लाख ६८ हजार संक्रमित

 चैत १६, २०७६

जेनेभा, चैत १६ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८…

कोरोनाभाइरसः न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक नरहेको ट्रम्पको भनाई

 चैत १६, २०७६

वासिङ्टन, चैत १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताउनु भएको छ । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु…

हेटौँडाका अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा

 चैत १६, २०७६

हेटौँडा, चैत १६ : कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि…

अति समस्यामा परेका सर्वसाधारणले नेपाल ग्यास पाउने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको…

विभिन्न मुलुकका ९१३ पर्यटक स्वदेश फर्किए

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल…

कुनै समस्या परे मलाई र मेरो सचिवालयमा सम्पर्क गर्नुहोला : सिंह

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह…

कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोड सहयोग

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण…

कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू

 चैत १६, २०७६

काठमाडाैँ, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल…

स्वाब परीक्षण रिपोर्ट आउन नपाउँदै आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु

 चैत १६, २०७६

बुटवल, चैत १६ : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला…

कोरना भाइरसविरुद्धको लडाई : तीन महिनाको संघर्षपछि जितनजिक चीन

 चैत १६, २०७६

बेइजिङ, चैत १६ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा थप संक्रमित संख्यामा कमी आएको छ । डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना…