भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जना संक्रमित

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : भारतको बिहार राज्यमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि बिहारमा मात्र पाँचजनामा कोभिड–१९ संक्रमितको पुष्टि भएको थियो । बिहारको स्वास्थ्य विभागले आइतबार पत्रकार सम्मेलन…

‘सरकारको प्राथमिकतामा स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । मन्त्री…

कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कतारमा कार्यरत कामदारले कोरोनाको संक्रमण देखा परे वा विरामी भए निःशुल्क उपचार पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उक्त कुरा…

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । तीन दिनअघि पठाइएको पत्रमा…

पाटन अस्पतालले सातामै गर्यो १०० पिपिइ उत्पादन

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड–१९ को…

थप एक साता लकडाउन गर्न सरकारलाई सिफारिस

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने…

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

 चैत १६, २०७६

काठमाडौं, १६ चैत : नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको…

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको…

अनेरास्ववियूद्धारा प्रहरीलाई माक्स र पञ्जा युवा संघले दियो पानी

 चैत १६, २०७६

काभ्रे, चैत १६ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियू) जिल्ला कमिटी काभ्रेले प्रहरीलाई माक्स, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।इलाका प्रहरी कार्यालय बनेपाका…

तिहाड जेलबाट ३५६ कैदी अन्तरिम जमानीमा रिहा

 चैत १६, २०७६

नयाँदिल्ली, चैत १६ : भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र…