अध्यक्षको राजिनामा माग्दै बार्सिलोनाका छ जना बोर्ड सदस्यद्वारा राजिनामा
काठमाडौं, चैत २८ : बार्सिलोनाका छ जना बोर्ड सदस्यले अध्यक्षको चुनाबको माग गर्दै राजिनामा गरेका छन् । कोरोनाभाइरस महामारीको बेला क्लब सञ्चालन र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजिनामा गरेका हुन्…
कैलालीमा -यापिड टेष्टका लागि किट अपुग
लम्की, चैत २९ : सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन -यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै…
बालबालिकाको अतिरिक्त हेरचाह गर्न एन्जेलिना जोलीको आग्रह
काठमाडौं, चैत २८ : हलिऊडकी चर्चित नायिका एन्जेलिना जोलीले कोभिड–१९ महामारीका बीच बालबालिकाको अतिरिक्त हेरचाह गर्न अभिभावकसँग आग्रह गर्नुभएको छ । टाइम म्याग्जिनका लागि एक आलेखमा उहाँले बालबालिकामा कोभिड–१९ को…
डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पु-याइने
बनियानी, चैत २९ : जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पु-याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर…
सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ
नेपालगञ्ज, चैत २९ : वर्षौँपछि बल्लतल्ल बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अझै शुरु भएको छैन । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्फबाट सुरक्षाकर्मीको…
काँग्रेसद्वारा जनसम्पर्क समितिका प्रमुखसँग छलफल
काठमाडौँ, चैत २९ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा…
भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित
मुम्बइ, चैत २९ : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको…
मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो लकडाउन
क्वालालम्पुर, चैत २९ : मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु-याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ…
भारतीय मजदूर भन्छन्- क्वारेन्टाइनमा बस्दा समस्या छैन
भीमदत्तनगर, चैत २९ : डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आउनुभएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभयो । डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका…
लोकप्रिय
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था
भदौ ०३, २०८३
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
भदौ ०३, २०८३






