५० ग्यास उद्योगको अनुमतिपत्र खारेज, नयाँ तीनलाई पिडिओ अनुमति
काठमाडौँ, वैशाख ७ : नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने…
राष्ट्रपतिद्वारा साढे ९ करोड रुपैयाँ फिर्ता
काठमाडौं, वैशाख ७ : राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष…
भारतमा १४ हजार ३७८ संक्रमितमध्ये चार हजार २९१ मर्कजसँग सम्बन्धित
काठमाडौं, वैशाख ७ : भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ । गत् मार्च…
काठमाडौंबाहिर जाने मजदुरलाई जबर्जस्ती बल प्रयोग गरेर रोक्नु अव्यवहारिक : प्रचण्ड
मुलुकमा ‘लकडाउन’ चौथो साता चलिरहँदा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटार निवास सुनसान थियो । सुरक्षाकर्मी र सचिवालयका सीमित सदस्य मात्र त्यहाँ थिए । प्रचण्डले अति आवश्यक भेटबाहेक अरू…
कोरोना संक्रमण अन्त्यको सुनिश्चिततापछि मात्रै लकडाउन अन्त्य : प्रधानमन्त्री
काठमाडौँ, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ । प्रधानमन्त्री…
निजी क्षेत्रमा कार्यरत कामदारको चैतकै तलब अन्योलमा, सरकार गुहार्दै उद्योगी
काठमाडौं, वैशाख ७ : चैतको दोस्रो सातादेखि जारी लकडाउनका कारण देशका अधिकांश उद्योग–प्रतिष्ठान बन्द छन् । ती उद्योगमा दैनिक ज्यालादारीमा काम गर्नेहरु त बेखर्ची भए नै, नियमित कर्मचारीको पनि मासिक…
लकडाउनका बेला थपियो ४९ अर्ब निक्षेप
काठमाडौं, वैशाख ७ : कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेकै अवधि (चैत) मा पनि वाणिज्य बैंकहरुमा कुल ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । लकडाउनका कारण बैंक…
लकडाउनमा अपराधका एक हजार घटना
काठमाडौँ, वैशाख ७ : कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने…
८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी
काठमाडौँ, वैशाख ६ : इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६…
वसुन्धराश्री पुरस्कार डा गौतमलाई
काठमाडौँ, वैशाख ६ : वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार राशि ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






