श्री एयरलाइन्सको पोखरा उडान सुरु
काठमाडौं, २४ माघ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुगरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय…
अनलाइन टेलिभिजन सञ्चालकले आचारसंहिता पालना गर्ने
काठमाडौं, २४ माघ : काठमाडौंबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही…
कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु
बेइजिङ, २४ माघ : डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखापरेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दाबढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको…
चीनले कोरोना भाइरस नियन्त्रणमा सफलता पाउनेमा अमेरिका विश्वस्त
वासिङ्टन, २४ माघ : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको…
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
बेइजिङ, २४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्यु सम्बन्धित मुद्दाको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी…
स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग
वाशिङ्टन, २४ माघ : राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी…
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाको घोषणा
वासिङ्टन डीसी, २४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतङ्कवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको…
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने एनएमबीको प्रतिबद्धता
काठमाडौं, २४ माघ : निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…
भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन
काठमाडौं, २४ माघ : नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म…
संकटालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो
काठमाडौं, २४ माघ : सङ्कटा क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२