कोरोना देखिएपछि उच्च सतर्कता

 बैशाख २६, २०७७

वीरगञ्ज, वैशाख २६ : वीरगन्ज महानगरपालिका वडा न.३ , छपकैयामा एकै दिन १७ जनामा कोरोना पोजिटिभ भेटिएपछि पर्सा जिल्लाको सुरक्षा सर्तकता अत्यन्त कडा बनाइएको छ । कोरोना सङ्क्रमित भएकाहरूसँग सम्पर्कमा आएकाहरूको…

राहतको विकल्पमा मजदुरलाई काम

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै…

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा…

कोरोनामा उत्पादन वृद्धि अभियान

 बैशाख २६, २०७७

डा. दिनेशचन्द्र देवकोटा / डा.नारायणप्रसाद भट्ट कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् । यद्यपि नेपाल सरकारले औद्योगिक र कृषिक्षेत्रलाई खुकुलो बनाउने…

बाँकेमा कोरोना परीक्षणको दायरा विस्तार

 बैशाख २६, २०७७

राँझा, वैशाख २६ : कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ । कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार…

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

 बैशाख २६, २०७७

गुल्मी, वैशाख २६ : भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका…

देशभर बिहीबार साँझ दीप प्रज्वलन

 बैशाख २५, २०७७

काठमाडाैं, वैशाख २५ : विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै देशभर बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार…

कपिलबस्तुमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र…

स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ…

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो

 बैशाख २५, २०७७

नयाँ दिल्ली, वैशाख २५ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस…