छाउगोठ मुक्त बन्यो बैतडी

 माघ १३, २०७६

बैतडी, १३ माघ : जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको…

सरसफाइले नेपालगञ्जको मुहार फेरिँदै

 माघ १३, २०७६

नेपालगञ्ज, १३ माघ  – ‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रूपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र)ले फोहरलाई…

पूर्वी अफगानिस्तानमा विमान दुर्घटना

 माघ १३, २०७६

गजनी, १२ माघ : अफगानिस्तानको पूर्वीक्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त…

कञ्चनपुरको कृष्णपुरमा नमूना भैंसी फार्म बन्ने

 माघ १३, २०७६

धनगढी, माघ १३ - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नमूना भैंसी फार्म स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोडको लागतमा नमूना भैंसी…

धान खरिद बन्द गरेपछि किसान निराश

 माघ १३, २०७६

वीरगञ्ज, १३ माघ : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना…

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

 माघ १३, २०७६

काठमाडौं, १३ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आस्था राउतलाई थुनामा राखेर अनुसन्धान…

ओखलढुङ्गामा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

 माघ १३, २०७६

ओखलढुङ्गा, १३ माघ : ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान…

सुदूरपश्चिम औद्योगिक व्यापार मेला हुँदै

 माघ १३, २०७६

भीमदत्तनगर, १३ माघ : आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त…

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित

 माघ १३, २०७६

कास्की, १३ माघ : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा…

निकुञ्ज घुम्दै ६ देशका राजदूत

 माघ १३, २०७६

चितवन, १३ माघ : भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका…