भारतीय अतिक्रमणविरोधी आन्दोलनमा विद्यार्थीलाई विद्युतीय झट्का
काठमाडौँ, वैशाख ३१ : भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर मण्डला क्षेत्रमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि नेपाल प्रहरीले ‘इलेक्ट्रिक सकर’ प्रयोग गरेको छ । सोमबार प्रदर्शनमा भाग लिएका विद्यार्थीले प्रहरीले…
कोरोनाका कारण अफगानिस्तान क्रिकेटद्वारा प्रशिक्षकको तलबमा कटौती
काठमाडौं, वैशाख ३० : अफगानिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसको कारणले आर्थिक संकट चुलिएको भन्दा प्रशिक्षकको तलबमा कटौती गर्ने भएको छ । बोर्डको निर्णयले प्रमुख प्रशिक्षक लान्स क्लुजनर, ब्याटिङग प्रशिक्षक एचडी एकरमन्न…
चर्चित क्रिकेटर हेन्सी क्रोन्जेका पिता एवी क्रोन्जेको निधन
काठमाडौं, वैशाख ३० : ‘फ्री स्टेट’ क्रिकेटका अध्यक्ष एवम् दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व कप्तान हेन्सी क्रोन्जेका बुवा एवी क्रोन्जे दिवङ्गत हुनुभएको छ । ८० वर्षीय क्रोन्जे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो…
कोरोना संक्रमित महिला डिस्चार्ज, चितवन कोरोना मुक्त जिल्ला
चितवन, वैशाख ३१ : कोरोना संक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज हुनु भएको छ । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३…
स्पेनकी ११३ वर्षीया वृद्ध महिला कोरोनामुक्त
काठमाडौँ, वैशाख ३१ : अधिकारीहरूले स्पेनका सबैभन्दा बढी उमेरकी महिला कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको बताएका छन् । कोरोनामुक्त भएकी वृद्ध ११३ वर्षीया हुनुहुन्छ । मार्च महिनामा स्पेन लकडाउनमा जाँदा मारिया…
सीमा सुरक्षा पोस्ट स्थापना गर्न दार्चुलाको छाङरु पुग्यो शसस्त्र प्रहरीको टोली
दार्चुला, वैशाख ३१ : कालापानी क्षेत्रकाे सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१…
प्रधानमन्त्रीले बोलाउनुभयो सर्वदलीय बैठक
काठमाडौँ, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठकको बोलाउनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले ट्वीटरमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको…
नेप्सेको ओरालो यात्रा कायमै
काठमाडौं, वैशाख ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको…
आज थप दुई जनामा कोरोना सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे
काठमाडौँ, वैशाख ३१ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का…
महेन्द्रनगरबाट आएकी थिइन् मच्छेगाउँकी संक्रमित
काठमाडौँ, वैशाख ३१ : मंगलबार कोरोना संक्रमण पुष्टि भएकी काठमाडौं मच्छेगाउँकी महिला केही दिनअघि मात्रै कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ । सशस्त्र प्रहरी हवल्दारकी श्रीमती उनी तीन-चार दिन अघि महेन्द्रनगरबाट…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






