ओमानका नेपाली सुरक्षित : दूतवास

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…

सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ

 चैत २८, २०७६

धनगढी, चैत २८ : कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ । यहाँ…

पाकिस्तानले सार्क कोभिड-१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने

 चैत २८, २०७६

नयाँदिल्ली, चैत २८ : पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ । गत १५ मार्चमा सार्क सदस्य…

रातो मच्छिन्द्रनाथ जात्रा स्थगित

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : ललितपुरको सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथ जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको…

राहत पाएपछि स्थानीय दंग

 चैत २८, २०७६

गलेश्वर, चैत २८ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले तीन साता लामो लकडाउन गरेपछि सबैभन्दा बढि चिन्तित गरिब र श्रमिकहरु नै भएका थिए । ज्याला मजदुरी…

बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सारियो

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि सघन हेरचाह उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ । यद्दपी उहाँ उपचारको क्रममा अस्पतालमा रहीरहने डाउनिङ स्ट्रीटले जनाएको…

भारतमा २२७ को मृत्यु, ६ हजार ७ सय संक्रमित

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ…

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार…

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५…

कामदारलाई सुरक्षित राखेर भैरहवा विमानस्थलको काम जारी

 चैत २८, २०७६

भैरहवा, चैत २८ : लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि…