कोरोनाबाट विश्वमा ४ लाखको मृत्यु, ६८ लाख ५० हजार बढी संक्रमित
जेनेभा (स्विटजरल्याण्ड), जेठ २४ : कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७…
सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ : सांसद
काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गर्नुभएको छ । बैठकमा…
पाकिस्तानमा कोरोना संक्रमित बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने
इस्लामावाद, जेठ २४ : पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै…
अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको भनाइ
पेरिस, जेठ २४ : फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिनुभएको छ । रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी…
कोरोना संक्रमणमा भारत इटलीभन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित
नयाँदिल्ली, जेठ २४ : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ…
कोरोना सङ्क्रमणबाट कर्णालीमा तीनको मृत्यु
सुर्खेत, जेठ २४ : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने…
कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड
काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ ।…
नगरपालिकाले बनायो वाइफाइ, टेलिभिजन र बीमा सुविधासहितको क्वारेन्टाइन
काठमाडौँ, जेठ २४ : काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन बस्दाको समय बितेको विनोद तामाङ (नाम परिवर्तन)ले पत्तै पाउनुभएन । मण्डन देउपुर नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेनटाइनमा बस्दा…
स्याङ्जाका १० संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए
स्याङ्जा, जेठ २४ : कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा एकै पटक १० जना कोरोना सङ्क्रमित थपिएका छन् । यहाँको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा आठ जना र हरिनास गाँउपालिकाका घर…
सङ्क्रमण फैलाउने थलो नबनोस् क्वारेन्टाइन
तुलसीराम अधिकारीकाठमाडौँ, जेठ २४ मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






