जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

 जेठ २७, २०७७

बर्लिन, जेठ २६ : जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा…

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २६ : नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले…

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

सर्लाहीमा एकैदिन थपिए १२० सङ्क्रमित

 जेठ २६, २०७७

सर्लाही, जेठ २६ : सर्लाहीमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४…

आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

 जेठ २६, २०७७

अछाम, जेठ २६ : जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार विहान वयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नै…

कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ?

 जेठ २६, २०७७

सुर्खेत, जेठ २६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो…

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

 जेठ २६, २०७७

अछाम, जेठ २६ : भारतबाट आएर क्वारेन्टाइनमा रहेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चौरपाटी गाउँपालिका–५ निवासी २५ वर्षकी निर्मला खड्कालाई सोमबार वयलपाटा अस्पतालबाट उद्धार गरिएको प्रमुख जिल्लाअधिकारी…

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना संक्रमण आशङ्कामा सेवा बन्द

 जेठ २६, २०७७

भक्तपुर, जेठ २६ : भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल…

यातायात मजदुरबारे सम्बोधन भएन : संगठनहरु

 जेठ २६, २०७७

काठमाडौं, जेठ २६ : यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच बैठक बसी सार्वजनिक यातायात सञ्चालन गर्न बनाएको निर्देशिकाले सरकार र यातायात व्यवसायीहरुको स्वार्थका विषयलाई मात्रै सम्बोधन गरेको…

भाइरसबाट थप ३१४ सङ्क्रमित, सङ्क्रमितको कुल सङ्ख्या ३७६२ पुग्याे

 जेठ २६, २०७७

काठमाडौं, जेठ २६ : नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीनहजार ७६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर…