उपत्यकामा जमिन बाँझो नराख्ने नीति

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् । कोरोना भाइरस रोग…

रुपन्देही सामुहिक हत्याकाण्ड : राती नै हत्या गरेको आशंका

 जेठ २७, २०७७

रुपन्देही, जेठ २७ : रुपन्देही तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने ब्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन्…

गण्डकीमा थप २४ मा कोरोना संक्रमण पुष्टी, कुल १४४ पुग्यो

 जेठ २७, २०७७

पोखरा, जेठ २७ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४४…

बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरु भएको साढे दुुई महिनामा एक सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा…

काँग्रेसले सरकारको ध्यानाकर्षण गराउने

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : नेपाली काँग्रेसले कोरोना भाइरसको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका अझै प्रभावकारी हुनुपर्ने औँल्याएको छ । यसका लागि पार्टी र संसदीय मोर्चाबाट पनि सरकारलाई घचघच्याउनुपर्ने र…

पोखराका होटलमा क्वारेन्टाइन ३६ होटलले बुझाए प्रस्ताव

 जेठ २७, २०७७

पोखरा, जेठ २७ : पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सङ्घले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको छ…

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी…

कोरोनासँगै बजेटको प्राथमिकतामा विकास

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमा ११ विभागीय मन्त्रीले सोमबार जवाफ दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक आठ विभागीय मन्त्रीले मङ्गलबार जवाफ…

इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

 जेठ २७, २०७७

तेल अबिब, जेठ २७ : इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् । इजरायलले चर्चित कूटनीतिज्ञ…

दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी, भोलि कोभिड–१९ परीक्षण गरिने

 जेठ २७, २०७७

नयाँ दिल्ली, जेठ २७ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरू उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन्…