यातायात विभागले थाल्यो यातायात सञ्चालनबारे छलफल

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।        बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका…

धुमधामका साथ भइरहेको बालविवाह रोक

 जेठ २६, २०७७

सोलुखुम्बु, जेठ २६ : थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर…

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

 जेठ २६, २०७७

गलकोट, जेठ २६ : बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी…

भारतमा पाँच दिनमा ५० हजार सङ्क्रमित, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भारतको आर्थिक राजधानी महाराष्ट्रमा चीनको भन्दा कोरोनाभाइरसबाट सङ्क्रमित हुने बढी दर्ता गरिएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।…

पर्सामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ २६, २०७७

काठमाडौं, जेठ २६ : वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार संक्रमण पुष्टि भएका…

स्याङ्जाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन

 जेठ २६, २०७७

पोखरा, जेठ २६ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टी भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु…

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको…

चार हजार ९४५ भित्रिए, ४५३ बाहिरिए, २३ दिनमा ९५ हजार प्रवेश

 जेठ २५, २०७७

लम्की, जेठ २५ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । आइतबार कञ्चनपुरको…

५ लाखभन्दा कम मूल्यको सहायता स्वास्थ्य मन्त्रालयले नलिने

 जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाखभन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या…

‘महंगा आयोजनाका लागि बजेट विनियोजन गर्नु अनुचित’

 जेठ २५, २०७७

काठमाडौ, जेठ २५ : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथि तीन दिनदेखिको छलफल आज सम्पन्न भएको छ । उक्त विधेयकका विभिन्न शीर्षकअन्तर्गत आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा…