सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन आग्रह
काठमाडौं, चैत ८ : नेपाल पत्रकार महासंघले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका…
सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने
काठमाडौं, चैत ८ : कोरोना भाइरस (कोभिड १९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न…
लामो दुरीका यातायात बन्द गर्ने निर्णयको व्यवसायीद्वारा स्वागत
काठमाडौं, चैत्र ८ : सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो…
सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेना
काठमाडौं, चैत ८ : नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै…
१३ हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार
काठमाडौँ, चैत ८ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत…
एकैदिन भारतबाट १७ हजारभन्दा बढी नेपाली फर्किए
धनगढी, चैत ८ : सुदूरपश्चिम प्रदेशमा रहेको दुई मुख्य नाकाबाट एकै दिन १७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण…
शनिबार नेपाल आइपुगेका ६३ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पठाइयाे
भक्तपुर, चैत ८ : विभिन्न मुलुकबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका व्भििन्न देशबाट ६२ नेपाली…
इटलीमा एकै दिनमा ६२७ को मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाइ गरिँदै
रोम, इटाली, चैत ८ : कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।…
कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ
काठमाडौं, चैत्त ८ : प्रहरीले काठमाडौंको नर्भिक अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी रहेको अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विवेक थापामगर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको…
झुलाघाट नाकाबाट स्वदेश फर्किने बढे
बैतडी, चैत ८ : पश्चिम नेपालको झुलाघाट सीमा नाकाबाट स्वदेश फर्किनेहरुको संख्या बढ्न थालेको छ । स्वदेश फर्किनेमा रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपालीहरु रहेका छन् ।कोरोनाका कारण भारतमा…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२