जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणका लागि कुलमानको दौडधुप
काठमाडौं, फागुन २७ : जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गुर्नुभएको छ । गत…
कोरोना भाइरस संक्रमणको सन्त्रासले अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
काठमाडौं, फागुन २७ : कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु संख्या घटे पनि जहाजको…
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
काठमाडौं, फागुन २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी…
हाँडीकोट पर्यटकका लागि ‘भर्जिन डेस्टिनी’
बलेवा, फागुन २७ : बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरूले सक्रियता…
निगमको दोहा उडान स्थगित
काठमाडौं, फागुन २७ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले…
सातदोबाटोको लगातार चौथो विजयी
काठमाडौं, फागुन २७ : सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको खेलमा…
कोरोना संक्रमणले द्रुतमार्ग निर्माणमा पारेन प्रभाव
नारायण न्यौपानेकाठमाडौँ, २७ फागुन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य…
सभामुख र भारतीय राजदूतबीच भेट
काठमाडौँ, फागुन २७ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक…
कक्षा २ मा पढ्दै ५७ वर्षीय जुँगेबहादुर
पुरुषोत्तम थापा दुल्लु, फागनु २७ नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ । बिहान…
कर्णाली प्रदेशको अर्थ समितिद्वारा विकासे आयोजना निरीक्षण
जाजरकोट, फागुन २७ : प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२