केही स्थानमा भारी वर्षाको सम्भावना

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १…

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते…

चियापछि अलैँची निकासीमा अवरोध

 जेठ ३२, २०७७

विराटनगर, जेठ ३२ : नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल सरकारले रोक लगाएपछि व्यवसायी चिन्तित बनेका छन् । काकडभिट्टा नाका हुँदै निकासीका लागि काँकडभिट्टा…

राष्ट्रियसभा बैठक : भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।…

चियाको १५ करोड भुक्तानी बाँकी

 जेठ ३२, २०७७

इलाम, जेठ ३२ : ‘फस्र्ट फ्लस’ अर्थात् पहिलो टिपाइको तयारी चिया हरेक चिया उद्योगका गोदाममै थन्किएको छ । अहिले दोस्रो चरणको चिया टिपाइ सुरु भएको छ । चैतदेखिकै बन्दाबन्दीका कारण…

राष्ट्रियसभामा नेपालको संविधान संशाेधन विधेयक टेबुल

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गर्नुभएको…

दुर्लुङ पहिरोमा पुरिएका आठ जनाको शव भेटियो, एक बेपत्ता

 जेठ ३२, २०७७

पोखरा, जेठ ३२ : पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । शनिबार रातिको पहिरोमा पुरिएका नाै जनामध्ये राति नै तीन…

बङ्गलादेशमा अलपत्र नेपाली आज ल्याइँदै

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको…

एकैपटक ४५ जनामा सङ्क्रमणको पुष्टि, बेइजिङ्गको केही भागमा लकडाउन

 जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : चीनकाे राजधानी बेइजिङ्गको केही क्षेत्रमा कडाइपूर्बक लकडाउन लागू गरिएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोनाभाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो । बेइजिङ्गको…

तिमी चोर

 जेठ ३२, २०७७

बिजयीता भण्डारी तिमीले चोर्दै गर्दाविकृति लाई ओड्दै गर्दाआफ्नो रीतिरिवाज भेषभुषाछोड्दै गर्दासगरमाथाको चुचुरोमा बसेको मेरो देशले देखि भन्दैछ तिमी चोर हो चोर निष्पट अध्यारोलाई उज्यालोपार्ने त्यो जुन चोरधर्ती मुनि तरल भइ…