बन्दाबन्दी खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

 असार ०१, २०७७

काठमाडौँ, असार १ : सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट…

ब्याजदर घटाउन परिसङ्घको आग्रह

 असार ०१, २०७७

काठमाडौँ, असार १ : नेपाल उद्योग परिसङ्घले आगामी मौद्रिक नीतिले लगानी प्रवद्र्धन गर्न ब्याजदर घटाउँदै लैजाने नीति लिनुपर्ने सुझाव नेपाल राष्ट्र बैङ्कमा प्रस्तुत गरेको छ । हालको विषम परिस्थितिमा ब्याज पुँजीकरण…

थप ४५१ जना सङ्क्रमित, कुल सङ्क्रमित छ हजार २११ पुग्याे

 असार ०१, २०७७

काठमाडाैँ, असार १ : नेपालमा थप ४५१  जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ ।…

बारा, पर्सा, रौतहटका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 असार ०१, २०७७

बारा, असार १ : नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज बिहान थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरीटेण्डेन्ट डा. मदन उपाध्यायले…

घरमै बसेर निरन्तर अध्ययन

 असार ०१, २०७७

काठमाडौँ, असार १ : कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् । विद्यार्थीले अब…

खुम्चिँदै राजस्व, आम्दानीभन्दा खर्च धेरै

 असार ०१, २०७७

काठमाडौँ, असार १ : कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको छ । सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण कर राजस्व सङ्कलन प्रभावित बनेपछि सरकारी ढुकुटी…

खाद्य व्यवस्था कम्पनीले काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने

 असार ०१, २०७७

काठमाडौँ, असार १ : बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।…

राष्ट्रियसभामा चार विधेयक टेबुल

 असार ०१, २०७७

काठमाडौँ, असार १ : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण…

सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार

 असार ०१, २०७७

काठमाडौँ, असार १ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७…

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै

 असार ०१, २०७७

काठमाडौँ, असार १ : सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति…