दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

 असार ०२, २०७७

गलकोट, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ ।…

युरोपेली सिमाना खुला

 असार ०२, २०७७

बर्लिन, असार १ : युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो । सिमाना…

गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार एक हजार ५६३ नेपाली भित्रिए, १६५ भारतीय बाहिरिए

 असार ०१, २०७७

लम्की, असार १ : सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले…

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड

 असार ०१, २०७७

सुर्खेत, असार १ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री…

पर्सामा थपिए १० संक्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी संक्रमित

 असार ०१, २०७७

वीरगञ्ज, असार १ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार पर्साका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा खटिएका आठ स्वास्थ्यकर्मीमा…

नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ : भारतीय रक्षामन्त्री

 असार ०१, २०७७

काठमाडौँ, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनु भएको छ । उत्तराखण्डमा आयोजित जनसंवादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढंगबाट समाधान गर्ने बताउनु…

भारतमा सङ्क्रमित हुने तीन लाख ३२ हजारभन्दा बढी

 असार ०१, २०७७

नयाँ दिल्ली, असार १ : भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा सङ्क्रमितको सङ्ख्यामा केही कमि आएको पाइएको छ ।…

फ्रान्समा सालिक तोडफोड अस्वीकार्य : राष्ट्रपति म्याँक्रो

 असार ०१, २०७७

पेरिस, असार १ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले विवादको घेरामा तानिएका सालिकहरू हटाउने वा इतिहासका तथ्यहरूलाई समाप्त पार्ने कार्यमा फ्रान्सको समर्थन नरहने बताउनुभएको छ । अश्वेत नागरिकमाथि विभेद गरिएको भन्दै विश्वका…

भारतीय कलाकार सुशान्तको हत्या भएको आशङ्का गर्दै परिवारद्वारा अनुसन्धान माग

 असार ०१, २०७७

पटना, विहार, असार १ : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशङ्का परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर…

एकताको गीत तथा म्युजिक भिडियो सार्वजनिक

 असार ०१, २०७७

काठमाडौं, असार १ : नेपाल सरकारले जारी गरेको नक्साले नेपाली जनता यस्तो महामारीको अवस्थामा पनि खुसी नै छन् । नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा…