बैतडीमा एकै दिन २१ जनामा कोरोना पुष्टि

 असार ०१, २०७७

बैतडी, असार १ : बैतडीको शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरु १४ दिन क्वारेन्टाईन बसेर घर गईसकेका छन् । २२ गते पठाएको स्वाबको…

प्रमसँग सार्क महासचिवको शिष्टाचार भेट

 असार ०१, २०७७

काठमाडौँ, असार १ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान विराकुनले सोमबार शष्टाचार भेट गर्नु भएको छ । प्रधानमन्त्रीले सार्कको वर्तमान…

प्रदेश २ मा ३३ अर्ब ५६ को बजेट कोरोना नियन्त्रण, कृषिमा जोड

 असार ०१, २०७७

जनकपुरधाम, असार १ : प्रदेश २ का सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आय व्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश…

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोडः स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

 असार ०१, २०७७

विराटनगर, असार १ : प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर…

गण्डकी प्रदेशले प्रस्तुत ग-याे ३४ अर्ब ८४ करोडकाे बजेट

 असार ०१, २०७७

पोखरा, असार १ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७०/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपियाँको बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको छैठौँ अधिवेशनको…

वाग्मतीको बजेट ५१ अर्ब ४२ करोडकाे बजेट स्थानीय तहलाई प्राथमिकता

 असार ०१, २०७७

हेटौँडा, असार १ : बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको बजेट ल्याएको छ । सार्वजनिक बजेटको ५१.१२ प्रतिशत…

प्रदेश ५ मा ३६ अर्ब ३५ करोडकाे बजेट, विगतमा भन्दा ६ करोड कम

 असार ०१, २०७७

बुटवल, असार १ : प्रदेश ५ को प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५…

सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

 असार ०१, २०७७

धनगढी, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०८८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा…

काठमाडौँ उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि

 असार ०१, २०७७

काठमाडाैँ, असार १ : काठमाडौँ उपत्यका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका चार जना र ललितपुरका एक जनामा भाइरस पुष्टि भएको साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा…

कर असुलीसम्बन्धी आदेश बदर गर्न अस्वीकार

 असार ०१, २०७७

काठमाडौँ, असार १ : सर्वोच्चले अदालतले कर असुलीसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न यसअघि जारी अन्तरिम आदेश कायम रहनेगरी अर्को आदेश जारी गरेको छ । जेठ २८ गतेको उक्त आदेश खारेजीको…