चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

 फागुन २९, २०७६

बेइजिङ, २९ फागुन : कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक…

इरानविरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

 फागुन २९, २०७६

वासिङ्टन, फागुन २९ : अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई…

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा…

फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : २०५७ अघि पोखरामा खेलकूदका गतिविधि शून्य प्रायः थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल…

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

 फागुन २९, २०७६

कपिलबस्तु, फागुन २९ : कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय…

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

 फागुन २९, २०७६

बाके, फागुन २९ : बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि…

वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने

 फागुन २९, २०७६

सुर्खेत, फागुन २९ : कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय…

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

 फागुन २९, २०७६

मुग्लिन, फागुन २९ : चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि…

अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले…