मृतक संक्रमितका श्रीमती र दुई छोरामा पनि संक्रमण, अत्तरीय बजार सिल
गोदावरी, असार ६ : कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका घरपरिवारका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा…
सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै
काठमाडौँ, असार ६ : सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको…
चिलिमेको नाफा ५२ करोड
रसुवा, असार ६ : चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको भन्दा ३.३ ले थोरै…
२० देशका बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव
काठमाडौँ, असार ५ : विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत…
विद्युतीय कारोबारमा वृद्धि
काठमाडौँ, असार ६ : बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका…
कुवेत, ओमान र मलेसियाबाट ४५५ नेपाली फर्किए
काठमाडौँ, असार ५ : कुवेत, ओमान र मलेसियाबाट बिहीबार ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । मलेसियाबाट १५८ जना,…
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ, असार ५ : पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको…
सुदूरपश्चिमका नाकाबाट शुक्रबार ७७६ नेपाली भित्रिए, १७८ भारतीय बाहिरिए
लम्की, असार ५ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…
आइतबार लाग्ने सूर्यग्रहण कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने
काठमाडौँ, असार ५ : यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने…
अर्घाखाँचीमा एक महिने शिशुसहित छ जना कोराेना सङ्क्रमित
अर्घाखाँची, असार ५ : अर्घाखाँचीमा शुक्रबार एक महिनाकी शिशुसहित छ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा १६५ जनामा कोराना सङ्क्रमण भएको छ । शुक्रबार पुष्टि हुनेमा पाणिनी…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






