अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाइ

 असार ०५, २०७७

तेहरान, असार ४ : अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि…

धार्मिक विद्यालयमा विस्फोट, सातको मृत्यु

 असार ०५, २०७७

तालुकान (अफगानिस्तान), असार ४ : अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ…

जर्मनीको मन्त्रिपरिषदद्वारा थप आर्थिक प्याकेजको घोषणा

 असार ०५, २०७७

बर्लिन, असार ३ : जर्मनीको मन्त्रिपरिषदको बुधबारको बैठकले करिब ७१ अर्ब डलरको नयाँ थप आर्थिक प्याकेजलाई स्वीकृत गरेको छ । यो रकम सरकारले ऋणको रुपमा उठाउनेछ । कोरोनाभाइरस संकटबाट उत्पन्न…

बन्दाबन्दीमा ६ अर्बको औषधि आयात

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा…

कफीबाटै दुई वडाका किसानले लिए तीन करोड आम्दानी

 असार ०५, २०७७

काभ्रे, असार २ : जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा…

हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

 असार ०५, २०७७

इलाम, असार ४ : ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न…

रोप्नुअघि नै तोकियो धानको मूल्य

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : सरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नीतिअन्तर्गत रोपाइँ…

देशलाई परेका बेला नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित : प्रधानमन्त्री

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुभएको छ । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको प्रधानमन्त्री ओलीले बताउनुभएको हो…

संविधान संशोधन विधेयकमाथि छलफल : कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान…

देशभर आंशिकदेखि सामान्य बदली हुने

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश…