सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण
काठमाडौँ, ६ असार : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री…
धुवाँधुलो प्रदूषणबाट जोगाउन अढाई हजार परिवारलाई ग्यास सिलिण्डर
बारा, असार ६ : धुवाँधुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका गृहिणीलाई जोगाउन तथा नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान सञ्चालन गरेको छ । नगरपालिकाले अभियानअन्तर्गत नगरक्षेत्रको खुला…
कोरोना सङ्क्रमित बढेपछि डडेल्धुरा सदरमुकाम सिल
डडेल्धुरा, असार ६ : डडेल्धुरामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला सदरमुकाम सिल गरिएकाे छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी लगाइएको सिल शनिबार पूर्णरुपमा बन्द भएको छ ।…
इटालीमा ढलको पानीबाट डिसेम्बरमै कारोना भाइरस फैलिएको पुष्टि
काठमाडौँ, असार ६ : वैज्ञानिकहरूले गत डिसेम्बर महिनामै इटालीको दुई शहरका ढलको पानीमा कोरोनाभाइरस फेला पारेको जनाएका छन् । इटालीमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित पुष्टि हुन धेरैअघि ढलको पानीमा सङ्क्रमण पाइएको इटालीका…
रौतहटमा एक हजार ९४ जना कोरोना सङ्क्रमित
गौर, असार ६ : रौतहट जिल्लामा कोभिड-१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या वृद्धि भएर एक हजार ९४ पुगेको छ । जिल्लास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमध्ये सात हजार ७८४ जनाकाे स्वाब सङ्कलन गरी परीक्षण गर्दा…
एसइईको साटो कक्षा १२ लाई राष्ट्रियस्तरको परीक्षा कायम गर्ने तयारी
काठमाडौँ, असार ६ : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै…
नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय
काठमाडौँ, असार ६ : नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी…
ब्राजिलमा एकैदिन ५४ हजार सङ्क्रमित, एक हजार दुईसयको मृत्यु
काठमाडौं, असार ६ : ब्राजिलमा एकैदिन कोरोनाभाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोनाभाइरसले सबैभन्दा बढी प्रभाबित बनेको छ । कोरोनाभाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या…
अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री स्कट मोरिसनको भनाइ
क्यानवेरा, असार ५ : ‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको…
बेलायतमा कोरोनाभाइरस नियन्त्रणमा, जर्मनीमा सङ्क्रमित बढे
बर्लिन, असार ५ : बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरूले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् । बेलायतको ज्वाइन्ट…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






