पश्चिमी मुलुकलाई तालिबान समूहबाट खतरा नहुने
काबुल, असार ५ : तालिबानसँग अमेरिकी प्रतिनिधिले गरेको सम्झौता कार्यान्वयनमा आशङ्का नगर्न तालिबानी नेताहरूले आग्रह गरेका छन् । अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि सङ्गठन…
विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाइ
बेइजिङ, असार ५ : चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री…
बलात्कार मुद्दाको पहिलो प्रमाण पीडित
काठमाडौँ, असार ६ : पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । जबर्जस्ती करणीसम्बन्धी एक…
अझै झस्किन्छन् रुकुम घटनाका घाइते
खलङ्गा, असार ६ : भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको…
सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा
काठमाडौँ, असार ६ : सामान्य अवस्थामा सेवा लिनका लागि सेवाप्रदायकको प्रतीक्षामा लामबद्ध रहने सेवाग्राही दुई सिफ्टमा कार्यालय सञ्चालन भएपछि भने बेग्लै अवस्था देखिएको छ । अहिले सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा बस्ने…
कोरोना पोजेटिभ गर्भवतिको राजधानी बाहिर पहिलो शल्यक्रिया सफल
नेपालगञ्ज, असार ६ : नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा दोस्रो कोरोना पोजेटिभ महिलाको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । यसअघि सो अस्पतालमा अछामकी २५ कोरोना पोजेटिभ…
कोशी अस्पतालबाट १० सङ्क्रमित काेराेना जितेर घर फर्किए
विराटनगर, असार ६ : प्रदेश १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर…
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह
काठमाडौँ, असार ६ : सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र…
‘भारतले वार्ताको ढोका खोल्नुपर्छ’
काठमाडौँ, असार ६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताउनुभएको छ । नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको…
गण्डकीमा थप ५८ जनामा कोरोना संक्रमण, कुल ४३८ पुग्यो
पोखरा, असार ६ : गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्तीअनुसार नयाँ संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






