कृषि उत्पादन वृद्धिका लागि पाँच नीतिगत आधार तय
काठमाडौँ, चैत ६ : कृषि तथा पशुपक्षी मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मूल नाराका साथ कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधार तय गरेको छ । कृषिमन्त्री घनश्याम भुसालले बुधबार…
कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्र आन्तरिक रणनीति बनाउँदै
चाँदनी हमालकाठमाडौँ, चैत ६ कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य…
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द
काठमाडौं, चैत ६ : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ ।…
परीक्षा बोर्डले विद्यार्थीसँग माफी माग्यो, प्रश्नपत्र सुरक्षित राख्न आग्रह
भक्तपुर, चैत ६ : सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार…
विसुवियसको त्रासदी
काठमाडौं, चैत ६ : एक प्रत्यक्षदर्शीले लेखेका छन्, “खरानी बाढीसरह जमिनमा प्रवाहित भयो । जसले सहर अन्धकार भयो…बाक्लो बादल लागेर अँध्यारो कोठाजस्तो ।” त्यतिबेला विसुवियस ज्वालामुखीले करिब दुई हजार मानिसको ज्यान लियो…
३० हजार घुससहित श्रेस्तेदार पक्राउ
काठमाडौं, चैत ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु…
नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै
काठमाडौं, चैत ६ : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक…
असार पर्खंदै विकास
रोल्पा, चैत ६ : देशमा व्यवस्था फेरिए पनि अवस्था भने उस्तै छ। समयमा काम नगर्ने र हतारको काम गतिलो नहुने समस्या वर्षेनि दोहोरिरहन्छ। मुलुकमा गणतन्त्र आयो, चुनाव भयो, गाउँमा बजेट…
१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल
काठमाडौँ, चैत ६ : निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटा पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा…
पोखरामा खेलकूद गतिविधि बन्द
काठमााडौं, चैत ५ : कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण
जेठ २७, २०८२
जन्मनासाथ पाँच हजार, मृत्युपछि १० हजार !
जेठ २७, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२