कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको…

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१…

छ जनाको पीसीआर परीक्षण पोजिटिभ

 असार ०७, २०७७

हेटौँडा, असार ७ : मकवानपुरको मनहरी गाउँपालिकामा छ जनाको पीसीआर परीक्षणमा पाेजिटिभ देखिएको छ । मनहरी गाउँपालिकाले उद्धार गरी मनहरी–३ लामिटारमा रहेको क्वारेन्टाइनमा राखिएकामध्ये छ जनाको पीसीआर परीक्षणका क्रममा पाेजिटिभ…

विपदविरुद्ध प्रतिकार्य योजना जारी

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद्…

कोरोना जित्न युद्ध शैलीमा तयारी

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी…

योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रधानमन्त्री

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल,…

दुई लाख शिक्षक तलबबाट वञ्चित

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा…

थप ४२१ कोरोना संक्रमित, कुल संक्रमित नाै हजार २६, थप एककाे मृत्यु

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : नेपालमा थप ४२१  जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले…

कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, १४ जना निको भएर घर फर्किए

 असार ०७, २०७७

सुर्खेत, असार ७ : कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ । सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा…

लकडाउनपछि जमुनाह नाका हुँदै ५७ हजार भित्रिए, २५ हजार बाहिरिए

 असार ०७, २०७७

नेपालगञ्ज, असार ७ : कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेर सिमाना बन्द गरिएयता चैत ११ गतेदेखि हालसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् ।…