प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल
काठमाडौँ, साउन २६ : कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिममा राजधानी भएको हुनाले प्रवेश गर्ने विन्दूहरूमा अत्यन्त कडाइ गर्न अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले सोमबार आयोजित गरेको…
कक्षा १२ को स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी
काठमाडौँ, साउन २६ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका…
मलङ्गवा नगरपालिकाका दुई इन्जिनियरसहित २१ मा कोरोना संक्रमण
सर्लाही, साउन २६ : सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकामा कार्यरत दुई जना इन्जिनियरसहित २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । नगरपालिकाको वडा नं. १० र ११ मा घर रहेका सिभिल इन्जिनियर…
टाउको छुट्टाइएकाे अवस्थामा गोङ्गबुमा फेला परेको शव रोल्पाका कृष्णबहादुर बोहराको
काठमाडाैँ, साउन २६ : गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५…
१३ औं सागमा स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको पदक खोसियो
काठमाडौं, साउन २८ : काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पाकिस्तानको प्रतिनिधित्व गरी विजेता भएका तीन जना खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटिले डोपिङ् परीक्षणमा तीनैजनाले प्रतिबन्धित…
नेपालले आयोजना गर्ने फिफा विश्वकप दोस्रो चरणको छनोट प्रतियोगिता स्थगित
काठमाडौं, साउन २८ : एशियामा विश्वकप र एशिया कपको छनोट प्रतियोगिताको दोस्रो चरणको खेलहरुको पुर्नतालिका हुने भएको छ । नेपालले विश्वकप र एशिया कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणको तयारी…
फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, साउन २८ : नेपाली फुटबल टोलीका सबै खेलाडीको कोरोना सङ्क्रमण परीक्षण ‘निगेटिभ’ आएको छ । अखिल नेपाल फुटबल सङ्घले खेलकुद गतिविधि सुरु गर्ने तयारी स्वरुप सोमबार खेलाडी, प्रशिक्षक तथा आवासका…
फुटबल खेलाडीहरूको कोरोना परीक्षण गरिँदै
काठमाडौँ, साउन २६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटबल गतिविधि सुरु गर्नुपूर्व खेलाडी तथा टोली सदस्यहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । एन्फाले सुन्दर ढोका साथी सेवाको सहकार्यमा…
भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल
रौतहट, साउन २६ : सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक…
कोरोनाबाट थप चारको मृत्यु, उपत्यकामा ४४ सहित ३३८ सङ्क्रमित
काठमाडौँ, साउन २६ : नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७०…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३






