डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

 साउन २७, २०७७

डोटी, साउन २७ : डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका…

डेढ सय वर्षमा पनि आफ्नै जात छैन

 साउन २७, २०७७

इलाम, साउन २७ : नेपालमा चिया रोप्न सुरु गरेको १५७ वर्ष भएको छ । वि.सं. १९२० मा इलामका तात्कालीन बडाहाकिम गजराजसिंह थापाले रोपाउन सुरु गर्नुभएकोे चिया अहिले देशका धेरै जिल्लामा विस्तार…

बढ्न सकेन कर्जामा आकर्षण

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक…

कहिले बन्दाबन्दी त कहिले विद्युत् ट्रिपिङ

 साउन २७, २०७७

भैरहवा, साउन २७ : विद्युत् ट्रिपिङ र अनियमित आपूर्तिका कारण रुपन्देहीका उद्योग समस्यामा परेका छन् । लामो समय लकडाउनको मारमा परेका उद्योग सञ्चालनमा आएसँगै विद्युत् ट्रिपिङ र कम भोल्टेजको समस्यामा परेका…

नेपाल बैङ्कको खुद नाफा दुई अर्ब ५५ करोड

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष दुई अर्ब ५५ करोड ६४ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५९ करोड ६७ लाख…

मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन…

पानीको मूल्य तोकियो, प्रतिबोतल १६ र प्रतिजार ५० रुपियाँ

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको…

आज श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपतिबाट शुभकामना व्यक्त

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा…

एउटै गाउँमा ४२ सङ्क्रमित, भारतबाट भित्रियो सङ्क्रमण

 साउन २७, २०७७

सप्तरी, साउन २७ : भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो…

कक्षा १२ को परीक्षाको विकल्पमा छलफल सुरु, स्नातक पढ्न बाटो खोल्ने तयारी

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै…