उपत्यकामा अहिलेसम्मकै धेरै १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन २७, २०७७

काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित फेला परेका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाको तीन जिल्लामा १३४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो…

सङ्क्रमित सङ्ख्या २३ हजार ९४८ पुग्याे, मगंलबार थप ६३८

 साउन २७, २०७७

काठमाडौं, साउन २७ : मंगलबार कोरोना भाइरसका कारणले ६३८  सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

गाेंगबु हत्या प्रकरण : अतरङ्ग तस्बिरहरू फेसबुकबाट सार्वजनिक गरेपछि हत्या

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : गाेङ्गबुमा सुटकेसभित्र टाउको फेला परेका रोल्पाको रुन्तीगढी गाउँपालिका स्थायी घर भई काठमाडौँ बस्दैआएका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोस भएपछि अण्डकोषमा हानेर हत्या गरिएको साबिती…

विदेशबाट फर्किनेलाई अर्थविद्को सुझाव : नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

 साउन २७, २०७७

काठमाडौँ, साउन, २७ : नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् । देशको अर्थतन्त्र…

१५ दिनका लागि काठमाडौँ विश्वविद्यालय बन्द

 साउन २७, २०७७

बनेपा, साउन २७ : कोभिड –१९ को सङ्क्रमण बढ्दैगएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना…

कर्णालीमा पानीको सतह बढ्याे, सतर्कता अपनाउन आग्रह

 साउन २७, २०७७

टीकापुर, साउन २७ : कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको…

पर्सामा २१ महिलासहित ७० कोरोना संक्रमित थपिए

 साउन २७, २०७७

वीरगञ्ज, साउन २७ : पर्सामा पछिल्लो पटक २१ जना महिला सहित थप ७० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरी सोमबार राती अबेर र मंगलबार बिहान सार्वजनिक…

कोरोना संक्रमणबाट धनुषामा थप एकको मृत्यु भएको पुष्टि

 साउन २७, २०७७

धनुषा, साउन २७ : धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले…

यातायात र हवाई उडान भदौ १५ पछि मात्रै

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै राजधानीमा स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । मध्यम तथा लामो दूरीका यातायात र राष्ट्रिय…

सुदूरपश्चिमका झण्डै ४१ हजारको कोरोना परीक्षण

 साउन २७, २०७७

धनगढी, साउन २७ : सुदूरपश्चिम प्रदेशका झण्डै ४१ हजारको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ४० हजार नौँ सय २५ जनाको कोरोना…