पाण्डेलाई उपरथीको दर्ज्यानी
काठमाडौँ, साउन ३० : प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका पाण्डेलाई दर्ज्यानी…
सिआइबी इन्सपेक्टरसँग सेटिङ गर्ने भन्दै पैसा माग्ने पक्राउ
काठमाडौँ, साउन ३० : केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आफ्नै सङ्गठनको नाममा ठगी गर्ने आलोचना साप्ताहिक पत्रिकाको संवाददाता रहेको बताउने शङ्करप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । काठमाडौँकै एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको…
शुक्रबार दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किए
काठमाडौं साउन, ३० : विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसैगरि आज शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली…
रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ
काठमाडौँ, साउन ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष…
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
खलङ्गा, साउन ३० : गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि…
अष्ट्रेलियाले इङ्ल्याण्ड पुगेर टी ट्वान्टी र एक दिवसीय खेल्ने
काठमाडौँ, साउन ३० : आगामी महिना इङ्ल्याण्डले अष्ट्रेलियासँग तीन टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एक दिवसीय म्याच खेल्ने भएको छ । जुलाईका लागि निर्धारित उक्त श्रृङ्खला कोरोनाभाइरस महामारीले स्थगित भएपछि उक्त…
कोरोना कोषमा सनराइज बैंकको सहयोग
काठमाडौँ, साउन ३० : सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४७६ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना…
जोखिम बढ्यो, स्थानान्तरण गर्देऊ भन्दा सुनुवाइ भएन : स्थानीय
काठमाडाैँ, साउन ३० : सिन्धुपाल्चोक लिदी गाउँ अहिले शाेकमा छ । पहिरोका धेरै घटनाबारे स्थानीयले पूर्वानुमान गरेका हुँदैनन् तर लिदी गाउँकाले भने पहिरोको जोखिमबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदागराउँदै पनि समयमै स्थानान्तरण…
सिन्धुपाल्चाेक पहिराे अपडेट : ११ जनाको शव फेला, २७ अझै बेपत्ता
चौतारा, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला…
आयुर्वेदिक उपचारले सात दिनमै निको भए कोरोना संक्रमित, बेड संख्या बढाइँदै
काठमाडौं, साउन ३० : आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






