Aesha Ash Takes Her Place at the Head of the Class
By Gia KourlasNew York, August 13 An aspiring ballerina starts out bright and shiny, a vessel of faith and devotion. But little by little, as disappointments mount and personal tragedies…
ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने
वासिङ्टन, साउन २९ : अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको…
मोदीसँगै भूमिपूजनमा सहभागी नृत्यगोपाल दासमा कोरोना सङ्क्रमण
काठमाडौँ, साउन २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्यगोपाल दासमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष…
बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरू असफल
विलमिङ्टन, डेलावेयर, साउन २९ : अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो…
तत्काल त्रिविका परीक्षा नहुने, परीक्षाको जिम्मा डीन कार्यालयलाई
काठमाडौँ, साउन २९ : त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज…
समुदायमा कोरोना फैलने डरले ४० घर सिल
हेटौँडा, साउन २९ : कोरोना सङ्क्रमण बढ्न सक्ने आशङ्कामा मकवानपुरको बकैया गाउँपालिका-४ स्थित जुरेली गरगरेकाे शान्ति टोलका ४० घरलाई सिल गरिएको छ । बकैया गाउँपालिकाको अगुवाईमा गाउँलाई सिल गरिएको हो…
धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पताल सिल
काभ्रे, साउन २९ : धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । सङ्क्रमण दर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने…
तीन दिनमा उपत्यकामा कुल सङ्क्रमितकाे २५ प्रतिशत थपिए
काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा विहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो तीन दिन यता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन…
थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७
काठमाडौं, साउन २९ : कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । योसँगै…
नेकपाका दुई अध्यक्षबीच करिब चार घण्टा वार्ता, छलफल समाधानउन्मुख
काठमाडौं, साउन २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता करिब चार घण्टा लामो छलफल पछि सकिएको छ । वार्ता समस्या समाधानउन्मुख भएको बताइएको छ । बालुवाटारमा विहिबार विहान…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३






