वैदेशिक रोजगार विभागको काम स्थगन
काठमाडौँ, साउन ३१ : वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य…
सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने
काठमाडौँ, साउन ३१ : बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन…
कामदारमा कोरोना सङ्क्रमणले सुुन पसल बन्द
काठमाडौँ, साउन ३१ : राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक…
काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै
काठमाडौँ, साउन ३१ : नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही…
बाल सङ्गठनका पदाधिकारीलाई काम गर्ने बाटो खुला
काठमाडौँ, साउन ३१ : नेपाल बाल सङ्गठनका नवनियुक्त पदाधिकारीलाई काम गर्ने कानुनी बाटो खुलेको छ । नयाँ समिति गठनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बाटो…
पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ
नयाँ दिल्ली, साउन ३० : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उहाँको परिवारजनले दाबी गरेका छन् । उहाँको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उहाँकी छोरी शर्मिस्था…
एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ, साउन ३० : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको…
पहिरामा परेर एकै दिन १७ जनाको मृत्यु, अन्य २८ बेपत्ता
काठमाडौँ, साउन ३० : मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२…
स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग
काठमाडौँ, साउन ३० : पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् । पर्यटन क्षेत्रका झण्डै दुई दर्जन छाता सङ्गठनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
विदेशमा रहेका नेपालीको लगानीमा जलविद्युत् आयोजना
काठमाडौँ, साउन ३० : सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई दुई महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा रु पाँच लाखसम्म लगानी गर्ने वातावरण तयार पार्ने भएको छ । ‘विदेशको कमाई स्वदेशमा लगानी गरौँ…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






