भदौ १ गतेदेखि उद्धार उडान हुने
काठमाडौँ, साउन ३० : कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु…
२५ बैंकको विवरण सार्वजनिक, नाफा घट्यो
काठमाडौँ, साउन ३० : कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको…
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड दश लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन ३० : विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकाअनुसार शुक्रबारसम्म विश्वभरि कोरोना…
भारतमा कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त
नयाँदिल्ली, साउन ३० : भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २४ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार…
ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो
ब्रासिलिया, साउन ३० : ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुने मानिसको सङ्ख्या ३२ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार रातिसम्म ३२ लाख २४ हजार ८७६ जना…
भारतका गृहमन्त्री अमित शाह काेराेनामुक्त
काठमाडौँ, साउन ३० : भारतका गृहमन्त्री अमित शाह कोरोनामुक्त हुनुभएको छ । उहाँ शुक्रबार नै अस्पतालबाट आफ्नो आवास फर्किनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गृहमन्त्री शाहले चिकित्सकको सुझावबमोजिम केही दिनमै…
अफगानिस्तानले ४०० तालिबान लडाकुलाई जेलमुक्त नगर्ने
काबुल, साउन ३० : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश…
काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक
काठमाडौँ, साउन ३० : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको…
नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन
काठमाडौंँ, साउन ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको…
अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत
काठमाडौँ, साउन ३० : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






