भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी
नयाँदिल्ली, साउन ३१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि…
भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै
नयाँदिल्ली, साउन ३१ : भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री…
तलिबानको रिहाई खतरा तर शान्तिको लागि आवश्यक : राष्ट्रपति घानी
काबुल, साउन ३१ : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक हो भन्नुभएको छ । अफगान सरकारले सरकारको जेलमा रहेका…
१ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण
वाग्मती, साउन ३१ : वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा…
फेरि तीन दिन देशभर वर्षा हुने सम्भावना
काठमाडौं, साउन ३१ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल…
नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या बढे पनि तुलनात्मक रुपमा मृत्यु दर कम
काठमाडौँ, साउन ३१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा…
भलिबल खेलाडीको कोरोना बीमा गरिने
काठमाडौँ, साउन ३१ : लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण…
भानुमा २३ जना समुदायका व्यक्तिमा कोरोना
मौली, साउन ३१ : तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको…
पर्सामा उपचारत ३६ सङ्क्रमित कोरोना मुक्त भई डिस्चार्ज
वीरगञ्ज, साउन ३१ : कोरोना भारसको सङ्क्रमण पुष्टि भई पर्साको वीरगञ्जमा उपचाररत ३६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई शुक्रबार साँझ डिस्चार्ज भएका छन् । वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी…
भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार सामाजिक…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
भदौ २८, २०८३






