सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण…

सम्झनामा राष्ट्रकवि : सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम

 भदौ ०२, २०७७

त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब…

राष्ट्रकविको अन्तिम गीत : आफू बितेपछि सार्वजनिक गर्न आग्रह

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको छ । आज साँझ…

काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय

 भदौ ०२, २०७७

काठमाडौं, भदौ २ : काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका…

झापामा २० जनामा काराेना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ४५६

 भदौ ०२, २०७७

बिर्तामोड, भदौ २ : झापामा एकै दिन २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार झापाको भद्रपुर तथा विराटनगर, धरानमा चेक गरिएको पीसीआर रिपाेर्टमा झापामा २० जनामा कोरोना पोजिटिभ देखिएको…

राजधानीवासीलाई हरेक वर्ष गिज्याइरहने तस्बिर

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : मङ्गलबार दिउँसो परेको वर्षाका कारण राजधानीको बल्खु क्षेत्रमा केही घर तथा सडक डुबानमा परेका छन् । राजधानीमा अव्यवस्थित बस्ती तथा ढल निकासको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सामान्य…

काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि…

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ, अरुलाई खोज्दै प्रहरी

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : मङ्गलबार दिउँसोदेखि युट्युबमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालै गलत भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरे…

महामारीमाथि प्राकृतिक विपत्ति : मनसुनजन्य विपद्का कारण हुने मृत्यु विगत १० वर्षकै उच्च

 भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको एक कुनामा देखिएको कोरोना भाइरसले नेपालमा आएर दुःख…

मङ्गलबार एक हजार १६ सहित कुल सङ्क्रमित २८ हजार १६ पुग्याे

 भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ : कोरोना भाइरसका एक हजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि…