नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनवा चिन्ह सूर्य

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो…

सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ…

वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

 भदौ ०३, २०७७

वीरगञ्ज, भदौ ३ : वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना सङ्क्रमित र नारायणी अस्पतालमा उपचाररत एक बिरामीको…

उपत्यकामा १५९ सहित देशभर ६८१ सङ्क्रमित, थप ६ जनाको मृत्यु

 भदौ ०३, २०७७

काठमाडौँ, भदाै ३ : उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा १७…

बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, दुई घाइते

 भदौ ०३, २०७७

बाजुरा, भदौ ३ : बाजुराको छेडेदह गाउँपालिका –५ बनगाडाको लेखमा पहिरोमा पुरी एक बालिकाको मृत्यु भएको छ । त्यसै गरी जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –६ दैयाकी ७५ वर्षीया…

बाँकेमा मास्क नलगाउने र जोर बिजोर उल्लंघन गर्ने १७ सयलाई कारवाही

 भदौ ०३, २०७७

नेपालगञ्ज, भदौ ३ : कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड…

हेटौँडाका पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि

 भदौ ०३, २०७७

हेटौँडा, भदौ ३ : हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका एक पुरुष र हेटौँडा उपमहानगरपालिका वडा…

राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बसहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली…

अछाममा बाढीले बगाउँदा बेपत्ता भएका १७ मध्ये १२ को शव भेटियो, ५ को खोजी

 भदौ ०३, २०७७

डोटी, भदौ ३ : गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका…

सुनसान पितृ सम्मान दिवस

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार…