ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र
काठमाडौँ, भदौ ३ : नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग-यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका…
पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट खेल बराबरीमा सम्पन्न
काठमाडौं, भदौ २ : पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट म्याच बराबरीमा सम्पन्न भएको छ । खेलको पाँचौं तथा अन्तिम दिन इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रन जोडेर पारी घोषणा गर्दा…
क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा
टोरन्टो, भदौ २ : क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिनु भएको छ । प्रधानमन्त्री जस्टिन…
पण्डित जसराजको दाहसंस्कार
न्यूजर्सी, भदौ २ : शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्त राज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित…
सिङ्गापुरद्वारा पाँच अर्ब डलरभन्दा बढीको राहत प्याकेज घोषणा
सिङ्गापुर, भदौ २ : सिङ्गापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।सिङ्गापुरका प्रधानमन्त्रीले गत…
फिलिपिन्समा भूकम्पको धक्का, घरहरूमा क्षति
मनिला, भदौ २ : मध्य फिलिपिन्समा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट घरहरूमा क्षति पुगेको छ भने मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन…
डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन
एटलान्टा, भदौ २ : संयुक्त राज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नु हुनेछ । यस…
सुन तोलाको फेरि एक लाख कट्यो
काठमाडौँ, भदौ २ : सुनको मूल्य उतार चडावको क्रम मङ्गलबारसम्म पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथि भएसँगै त्यसले नेपाली बजारमा समेत सुनको मूल्यलाई तलमाथि भएको छ…
लिदी पहिरो : मृतक सङ्ख्या २४ पुग्याे
चौतारा, भदौ २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी…
सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण
काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






