पुनर्कर्जाका लागि प्रस्ताव आह्वान
काठमाडौँ, भदौ २ : कोरानो सङ्क्रमणबाट प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामार्फत प्रस्ताव आह्वान गरेको छ । कोराना सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीयता त्यसबाट धेरै…
निगमका एक तिहाइ कर्मचारी जगेडामा
काठमाडौँ, भदौ २ : कर्मचारीमा कोरोना विषाणुको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ । आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…
जनसम्पर्कका कार्यालयमा सङ्क्रमणको जोखिम बढ्दो
हेटौँडा, भदौ २ : गत साउनयता बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर बढेसँगै उच्च अधिकारीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । जनसम्पर्कमा रहने जनप्रतिनिधिदेखि प्रशासकसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ…
कोरोनाले इन्द्रजात्रा स्थगित
काठमाडौँ, भदौ २ : कोरोना भाइरस (कोभिड–१९)का कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुुठी…
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताबीच भेटवार्ता : संवैधानिक नियुक्तिबारे छलफल
काठमाडौँ, भदौ २ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना भाइरसको सङ्कट, बाढी पहिरो र विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति लगायतका विषयमा प्रमुख प्रतिपक्षी दल सहितका शीर्ष नेतासँग छलफल गर्नुभएको…
कोरोना भाइरस संक्रमण उपचारमा प्लाज्मा थेरापीको प्रभावकारिता
लरेन निरगार्डवासिङ्टन, भदौ २ मायो क्लिनिकका अनुसन्धाताले कोरोना (कोभिड–१९)बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरू व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन् तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी…
दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत्, आठ लाख उपभोक्ताको महसुल छुट
काठमाडौँ, भदौ २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि सरकारले सन् २०२३ सम्म यो काम…
काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा ?
काठमाडौँ, भदौ २ : कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट…
नेपाल–भारत निरीक्षण संयन्त्र बैठक : विकास आयोजनाको कार्यान्वयन सफल
काठमाडौँ, भदौ २ : भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ । भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास…
कोशीमा थप एक जना सङ्क्रमितको मृत्यु
विराटनगर, भदौ १ : कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा कोरोना सङ्क्रमण पुष्टि भएका एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर–८, मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






