गौरा पर्वको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

 भदौ १०, २०७७

काठमाडौं, भदौ १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्वको अवसरमा देश विदेशमा रहनुहुने सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा बुधबार विज्ञप्ती जारी गर्नुहुँदै…

कोरोनाबाट बच्ने नयाँ काइदा, दैलेखमा एसएमएस अभियान

 भदौ १०, २०७७

दैलेख, भदौ १० : कोरोना सङ्क्रमणबाट बच्न र बचाउन जिल्ला प्रशासन कार्यालय, दैलेखले एसएमएस अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्लाका…

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियाे

 भदौ १०, २०७७

काठमाडाैं, भदाै १० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएकाे छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राती १२ बजेपछि सकिदै थियो । बुधबार जिल्ला…

भदाै १६ पछिकाे उडान तालिका तय : एक महिनामा ६० नियमित, २७ चार्टर उडान हुने

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ ।नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान…

उपत्यकामा १५ दिनमा संक्रमित तीन गुणा : संक्रमण तेस्रो चरणमा गएको संकेत ‘कन्ट्याक्ट ट्रेसिङ’मा विज्ञको जोड

 भदौ १०, २०७७

काठमाडौं, भदौ १० : काठमाडौं उपत्यकामा मंगलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौंमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन्…

पाटन, धुलिखेल, नारायणी, सेती अस्पताल र बाँकेमा गरी ६ संक्रमितको मृत्यु

 भदौ १०, २०७७

काठमाडौं, भदौ १० : पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय…

९४५ परिवारलाई नलगाडको मुआब्जा वितरण सम्पन्न

 भदौ १०, २०७७

जाजरकोट, भदौ १० : नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय…

विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा खासगरी विशाल नेपाल…

अन्तर्राष्ट्रिय क्रिकेटमा एण्डरसनको ६ सय विकेट पूरा

 भदौ १०, २०७७

काठमाडौं, भदौ १० : जेम्स एण्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा छ सय विकेट पुरा गर्नुहुने पहिलो तिब्र गतिका बलर बन्नुभएको छ । इंग्ल्याण्डका एण्डरसनले पाकिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा आफ्नो…

विराटनगरका दुई निजी अस्पतालमा दुईजना संक्रमितको मृत्यु

 भदौ १०, २०७७

विराटनगर, भदौ १० : विराटनगरका दुई निजी अस्पतालमा उपचारत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको…