प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर

 भदौ १०, २०७७

चितवन, भदौ १० : भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक…

लघुकथा दिवसमा सागर र गिरी सम्मानित, ‘सेलाएको सयपत्री’ सार्वजनिक

 भदौ १०, २०७७

काठमाडौँ, भदौ ५ : लघुकथा समाज नेपालले बाह्राैँ लघुकथा दिवस यो वर्ष भर्चुअलरूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअलरुपमै भए पनि कार्यक्रम गरिएको हो ।…

होटल क्वारेन्टाइन राख्न शुरु, हाललाई ६२ होटल छुट्याइयो

 भदौ १०, २०७७

काठमाडौं,भदौ १० : उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसीसकेका होटल संघ नेपाल (हान) का…

विश्वभर दुई करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

 भदौ १०, २०७७

पेरिस, भदौ १० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३…

विश्व कूटनीतिमा ट्रम्पका नीति सकारात्मक : विदेश मन्त्री पोम्पेओ

 भदौ १०, २०७७

वासिङ्टन, भदौ १० : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । रिपब्लिकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियाेमार्फत आफ्नो धारणा सार्वजनिक…

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

 भदौ १०, २०७७

अबुधावी, भदौ १० : दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु…

पहिरोले गाउँ नै विस्थापित, ३२ घर जोखिममा

 भदौ १०, २०७७

सिन्धुपाल्चोक, भदौ १० : सुनकोशी गाउँपालिका-६, थुम्पाखरको सुन्दरडाँडामुनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ । बुधबार बिहान त्यहाँ पहिरो जाँदा धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी…

धुलिखेल अस्पतालमा एकजना कोराना संक्रमितको मृत्यु

 भदौ १०, २०७७

काभ्रे, भदौ १० : धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ निवासी ५५ बर्षीय पुरुषको मंगलबार…

बुधबार तोलामा चार सय सस्तियो सुनको भाउ

 भदौ १०, २०७७

काठमाडौ, भदौ १० : एक सातादेखि सस्तो बनिरहेको सुनको मूल्यमा बुधबार समेत गिरावट आएको छ । मंगलबार तोलामा छ सयले घटेको सुनको भाउ बुधबार तोलामा पुनः चार सयले घटेको छ ।…

त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

 भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई…